आज कर्णाली प्रदेश स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा

प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ।

पश्चिम खबर
४ भदौ २०८२, बुधबार

आज कर्णाली प्रदेश स्थापना दिवस, सम्पुर्ण मा शुभकामना ।

२०७२ साल भदौ ४ गते (अगस्ट २१, २०१5) मा संविधानमार्फत प्रदेश नं.६ को रुपमा स्थापना भई आजको कर्णाली प्रदेश बनेको हो । यस अवसरमा प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ। स्थापना आन्दोलनका क्रममा जीवन अर्पण गर्नुभएका वीर शहीदहरूलाई नमन 🙏


धेरै पढिएको