पञ्चपुरी नगरपालिकाको नगर सभाको १७औं अधिवेशन
पञ्चपुरी नगरसभाको १७ औं अधिवेशन उद्घाटन समाराेह फाेटाे फिचर
पञ्चपुरी नगरपालिकाको नगर सभाको १७औं अधिवेशन
२०८२ असार १० पञ्चपुरी, सुर्खेत
पञ्चपुरी नगरपालिकाको नगरसभाको १७औं अधिवेशनको उद्घाटन समारोह आज एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी हरूको उल्लेखनीय उपस्थिति रहेको छ ।
-
दीप प्रज्वलन गर्दै नगर प्रमुख

-
अतिथिहरूको स्वागत

-
समारोहमा सहभागी जनप्रतिनिधि र कर्मचारीहरु

समारोहले भावी नीति निर्माण, बजेट निर्माण प्रक्रिया र जनसहभागिताको सुरुआतको संकेत स्वरूप एक ऐतिहासिक दस्तावेज तयार गर्नेछ ।



प्रतिक्रिया दिनुहोस