यस्तो छ आजको तरकारी र फलफुलकाे बजार मुल्य

पश्चिम खबर
२० भदौ २०८१, बुधबार

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६९ रुपैयाँ ७५ पैसा रहेको छ । प्याज सुकेको १२७ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।

स्थानीय काउली ११५ रुपैयाँ, बन्दा लोकल ६५ रुपैयाँ, लौका ५५ रुपैयाँ, भिण्डी २७ रुपैयाँ ६७ पैसा र ठूलो नेपाली गोलभेँडा ५५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

 


धेरै पढिएको